जोडिनुहोस
  • होमपेज
  • मुकुल ढकालले जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट सर्वोच्चबाट खारेज

मुकुल ढकालले जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट सर्वोच्चबाट खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।
ढकालले अदालतमा पेश गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो ।

निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।

ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Свечной анализ Хабр