जोडिनुहोस
  • होमपेज
  • कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले बनेपा नगरपालिका–९ मा ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पेस्तोल र ३६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

मण्डनदेउपुर न.पा. ७ घर भएका श्रेष्ठलाई बनेपाको कोठाबाट राती १ बजे पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षकको मीनबहादुर घलेले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV