जोडिनुहोस
  • होमपेज
  • कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन आग्रह

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन आग्रह

काठमाडौं । कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्तिलाई शृंखलालाई खल्बलिन नदिने सचेत रहन अनुरोध गरेको छ । विभागले आज विज्ञप्ति निकालेर कृषि उद्यमी, कृषि व्यवसायी तथा किसानलाई सहयोग गर्न भनेको छ ।

विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलका अनुसार सागसब्जी, बीउबेर्नालगायत उत्पादन आपूर्ति तथा ढुवानीमा समस्या भएको गुनासो आएकाले आपूर्ति शृंखलामा असर हुने गतिविधि नगर्न आग्रह गरिएको छ । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options