जोडिनुहोस
  • होमपेज
  • उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।

आइतबारदेखि सबै कार्यालय, विद्यालयका साथै सार्वजनिक सवारी साधन सञ्चालनमा आएसँगै देशभरको जनजीवन सामान्य बनेको हो । त्यस्तै देशभर छोटो तथा लामो दुरीका सार्वजनिक सञ्चालनमा आएको छ ।

जनजीवन सामान्य बनेसँगै काठमाडौं उपत्यकामा सवारी चाप देखिएको छ भने सडकमा ट्राफिक प्रहरीहरू फर्किएका छन् । त्यस्तै आन्दोलनका कारण ध्वस्त भएका प्रहरी कार्यालयहरू समेत सञ्चालनमा आएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका