जोडिनुहोस
  • होमपेज
  • फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी नेपाली टोली र चिनियाँ टोलीबीच हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओली शनिबार दिउँसो २ बजे नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

धेरै टिप्पणी गरिएका