जोडिनुहोस
  • होमपेज
  • रामेश्वर खनालले तलब, क्वार्टर, गाडी सुविधा नलिने

रामेश्वर खनालले तलब, क्वार्टर, गाडी सुविधा नलिने

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका सुविधा नलिने भएका छन् ।

खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन् ।

आफ्ना व्यक्तिगत खर्च आफैं व्यवस्थापन गर्ने र पदमा रहेसम्म सरकारी सुविधा प्रयोग नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका