जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिएका छन्।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनुका साथै समसामयिक विषयमा पनि विचारविमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots