जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • १0 घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १२ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १२ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १४ घन्टा अगाडि
  • १४ घन्टा अगाडि
  • होमपेज
  • पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको गुल्मीका प्रहरी नायब उपरीक्षक  गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

सडक माथिबाट चट्टानसहित ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडक खण्डमा दुवैतर्फका लामो तथा छोटो दुरीका गाडीहरू बीच बाटोमै अलपत्र परेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs