जोडिनुहोस
  • होमपेज
  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जाजरकोट– जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान आगलागी हुँदा करिब ५ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी जाजरकोट, छेडागाड नगरपालिका-४ जगते बस्ने कर्ण बहादुर थापाको खुद्रा पसलमा शनिबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका