जोडिनुहोस
  • होमपेज
  • ३२ उपसचिवको सरुवा, ३९ जनाको पदस्थापन (सूचीसहित)

३२ उपसचिवको सरुवा, ३९ जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना उपसचिवको सरुवा गरेको छ । यस्तै हालै बढुवा भएका ३९ जनाको पदस्थापन गरेको छ । आइतबार मन्त्रीस्तरबाट सरुवाको निर्णय भएको हो ।

सरुवामा गृह मन्त्रालयका कर्मचारीको व्यापक हेरफेर भएको छ । गृह मन्त्रालय र मातहत कार्यरत १५ जनाको अन्यत्र सरुवा भएको छ । त्यस्तै, अन्य मन्त्रालयबाट १० जना गृहमा भित्रिएका छन् ।

हेनुस् सूची :-

प्रचलन खबर

धेरै टिप्पणी गरिएका