जोडिनुहोस
  • होमपेज
  • कांग्रेस पदाधिकारी र मन्त्रीबीच बूढानीलकण्ठमा छलफल

कांग्रेस पदाधिकारी र मन्त्रीबीच बूढानीलकण्ठमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा छलफल भएको छ । छलफलमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।

सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको सभापति निकट स्रोतले जानकारी दियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका