जोडिनुहोस
  • होमपेज
  • एकैपल्ट ७१ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतमा २४ जना (सूचीसहित)

एकैपल्ट ७१ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतमा २४ जना (सूचीसहित)

काठमाडौं। सरकारले राजपत्रांकित द्धितीय श्रेणीका ७१ उपसचिव एकै पटक सरुवा तथा पदस्थापनसँगै कामकाजमा खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७१ उपसचिवलाई विभिन्न निकायमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाएको हो । सरुवा गरिएकामध्ये ६ जना उपसचिवलाई भने मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

जसमा ३९ जना ज्येठता तथा कार्यसम्पादन मूल्यांकनबाट राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतबाट उपसचिवमा बढुवा नियुक्ति भएर मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका उपसचिव हुन् भने ३२ जना मन्त्रालयको निर्णय अनुसार सरुवा तथा कामकाजमा खटाइएका उपसचिव हुन् । ७१ जना उपसचिव पदस्थापन, सरुवा तथा कामकाजमा खटाइदाँ मन्त्रालयले २४ जना उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिएको छ ।

हेर्नुस् सूची :-

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
L’Impact des Casinos sur le Tourisme à Las Vegas