जोडिनुहोस
  • होमपेज
  • नौ दिन आठ रात मनाइने बिस्का जात्रा सम्पन्न

नौ दिन आठ रात मनाइने बिस्का जात्रा सम्पन्न

नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा आज सम्पन्न भएको छ । आज साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्‍याई गःहिटिबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औंसी ९पाङ्ग्रा राख्ने काठ० भाँचेपछि जात्रा सम्पन्न भएको हो । त्यसैगरी आज बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ । हात नभएको योसिंद्यलाई छैटौं दिनमा मात्र ढाल्ने परम्परा छ । सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।

धेरै टिप्पणी गरिएका