जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ५ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ७ घन्टा अगाडि
  • ७ घन्टा अगाडि
  • होमपेज
  • कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ ; हरिबोल गजुरेल

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ ; हरिबोल गजुरेल

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताए । कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गरे आफ्नो पार्टीले समर्थन गर्ने पनि उनले बताए । तर, सरकारमा भने सहभागी नहुने उनको भनाइ थियो ।

‘जनताको चाहना यो सरकारको परिवर्तन पनि हो, संगै ०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ,’ गजुरेलले भने ।

देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा रहेको र यसो हुनुमा केपी ओली प्रवृत्ति जिम्मेवार रहेको उनले बताए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs