जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्री गर्ने नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बोर्डले बिहीबार प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्कासनको अनुमति दिएको छ । लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК