जोडिनुहोस
  • होमपेज
  • सेनाको उपरथी श्रेष्ठ रथीमा बढुवा, बलाध्यक्ष नियुक्त

सेनाको उपरथी श्रेष्ठ रथीमा बढुवा, बलाध्यक्ष नियुक्त

नेपाली सेनाको उपरथी गणेश श्रेष्ठ रथी पदमा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठलाई रथीमा बढुवा गर्दै सेनाको बलाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। श्रेष्ठ २८ औं ब्यासिकका सैनिक अधिकृत हुन्।

उनी सेनाको सम्भाररथी विभागका प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond