जोडिनुहोस
  • होमपेज
  • विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौं– विन नेपाल लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणको लागि जारी गरेको थप साधारण शेयर (एफपीओ) बाँडफाँड भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १९ लाख २० हजार ९३९ जनाको एफपीओमा आवेदन दिएकोमा ५ हजार १२९ जनाले पाएका छन् भने १९ लाख १५ हजार ८१० जनाको हात खाली भएको छ । कम्पनीको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत पुर्‍याउन एफपीओ बिक्री गरेको थियो ।

धेरै टिप्पणी गरिएका