जोडिनुहोस
  • होमपेज
  • सोलुखुम्बुमा नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बुमा नवजात शिशुसहित सुत्केरीको उद्धार

सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएको छ ।

थुलुङ दुधकोशी अस्पतालमा हिजो शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौं ल्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

आमा र बच्चालाई थापाथलीको प्रसूतिगृहमा भर्ना गरी उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help