जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। यसअघि २०८२ वैशाख १७ गते बुधबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने तय भएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्। बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного