जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ५६ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • रुकुम पूर्वमा जंगली च्याउ खाँदा दिदी–भाइको मृत्यु

रुकुम पूर्वमा जंगली च्याउ खाँदा दिदी–भाइको मृत्यु

काठमाडौँ ।रुकुम पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाएर बिरामी परेका दुई दिदी–भाइको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार ३ वर्षीय योजन विकको सल्यान जिल्ला अस्पतालमा मंगलबार दिउँसो र ७ वर्षीया भाग्य रेखा विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

उक्त घटनामा ९ वर्षीया आयुषा विकलाई गम्भीर अवस्थामा सल्यानबाट दाङ रेफर गरिएको छ भने ३५ वर्षीया आमा राजकुमारी विकको रुकुम पश्चिम जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गत आइतबार एउटै परिवारका चार जनाले जंगली च्याउ खाएपछि बिरामी परेका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91