जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • २ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ४ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ७ घन्टा अगाडि
  • ७ घन्टा अगाडि
  • होमपेज
  • करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए । पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्‍याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्‍याङले छुँदा घाइते भएका थिए । निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उनले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs