जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सयमा

सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ५ सयमा

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका