जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ ।

जसअनुसार आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

धेरै टिप्पणी गरिएका