जोडिनुहोस
  • होमपेज
  • आन्दोलनमा घाइते भएका शिक्षकको केएमसीले निःशुल्क उपचार गर्ने

आन्दोलनमा घाइते भएका शिक्षकको केएमसीले निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आन्दोलनमा घाइते भएका शिक्षकहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने जानकारी दिएको हो

अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहाले अस्पताले सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताए ।

यद्पी उपचार गर्दा लाग्ने औषधी एव औषधीजन्य सामाग्री भने सम्बन्धित व्यक्तिले नै प्रबन्ध गर्नु पर्ने अस्पतालले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका