जोडिनुहोस
  • होमपेज
  • नवराज सुवेदीले दिए ‘संयुक्त जनआन्दोलन’ को नेतृत्व जगमान गुरूङलाई

नवराज सुवेदीले दिए ‘संयुक्त जनआन्दोलन’ को नेतृत्व जगमान गुरूङलाई

राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ को अबदेखि नेतृत्व जगमान गुरूङले गर्ने भएका छन्।

सुवेदीले आइतबार विज्ञप्ति निकालेर आफ्नोअनुपस्थितिमा गुरूङले नेतृत्व लिने उल्लेख गरेका हुन्। सुवेदीले जारी गरेको विज्ञप्तिमा सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics