जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

गृहमन्त्री लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

काठमाडौं। गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ ।गृह मन्त्रालयमा बुधबार दिउँसो लेखक र चौथाइवाले बिचमा भेटवार्ता भएको हो ।

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरु शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेस केन्द्रित दलका नेतासँग भेटबार्ता गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका