जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाको उम्मेदवारी

कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाको उम्मेदवारी

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि सभापति इन्द्रबहादुर बानियाले उम्मेदवारी दिएका छन्।

उनको उम्मेदवारी याङ्किला शेर्पाले प्रस्ताव र कृष्णकुमार तामाङले समर्थन गरेका हुन्।

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि कांग्रेसले नयाँ संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो। निर्वाचन आजै हुने जनाएको छ।

धेरै टिप्पणी गरिएका