जोडिनुहोस
  • होमपेज
  • DishHomeGO मा ‘घर… एक सपना’ शुक्रबारदेखि हेर्न सकिने

DishHomeGO मा ‘घर… एक सपना’ शुक्रबारदेखि हेर्न सकिने

काठमाडौं । नेपाली दर्शकका लागि मनोरञ्जन सामग्री प्रस्तुत गर्दै आएको DishHomeGO ले नेपाली धारावाहिक ‘घर… एक सपना’ भोलि शुक्रबारदेखि आफ्नै सेवामार्फत उपलब्ध गराउने भएको छ।

सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायत कलाकारहरूको अभिनय रहेको यस धारावाहिकले एक नेपाली परिवारभित्र देखिने सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई भावनात्मक र यथार्थपरक रूपमा देखाएको छ।

आयुषा पोखरेलको प्रस्तुति तथा अजित लामिछानेको निर्देशनमा बनेको धारावाहिकमा विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको पनि अभिनय रहेको छ।

DishHomeGO मार्फत नेपाली चलचित्र, धारावाहिक, खेलकुद तथा प्रत्यक्ष दूरदर्शन सामग्री सहज रूपमा हेर्न सकिने व्यवस्था रहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How Long After Klonopin Can I Drink? 2025