जोडिनुहोस
  • होमपेज
  • परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको दाबी गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको दाबी गरेका हुन् ।

सभापति थापाले लेखेका छन्,’ प्रिय साथीहरू,हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ, तपाईंको सभापति ।’

यस्तो छ उनको पोस्ट :

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका