जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन केन्द्रीत प्रचार–प्रसार गरेका छन् ।

शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरबाट रास्वपाका शीर्ष नेताहरूले काठमाडौंमा आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रीत प्रचार–प्रसार गरेका हुन् । रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहसहित काठमाडौं उपत्यकाका रास्वपा उम्मेदवारलगाएतका नेता तथा कार्यकर्ता प्रचार–प्रसारमा सहभागी भएका थिए ।

उनीहरूले उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट समेत गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका