जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन

सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन

काठमाडौं– सशस्त्र प्रहरी बल र र चिनियाँ प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अनुगमन गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको ३५ नम्बर सीमा स्तम्भको अनुगमन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनियाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हो ।

अनुगमनका क्रममा नियमित सम्पर्क र समन्वयमा रही सीमा अपराध नियन्त्रण सम्बन्धी एक आपसमा सहयोग पुर्‍याउने प्रतिबद्धता समेत जनाइएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
चितवनमा रगत अभाव