जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समितिको बैठक

पार्टी कार्यालयमा रास्वपाको केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ । रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । दिउसो एक जेबाट सुरु हुने चियापानमा राजनीतिक दलका नेता, कूटनीतिक नियोग तथा पत्रकारहरूलाई आमन्त्रण गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका