जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • पहिरो पन्छाएजस्तै वर्तमान सरकारलाई पन्छाउन ढिला भइसक्यो : रामहरि खतिवडा

पहिरो पन्छाएजस्तै वर्तमान सरकारलाई पन्छाउन ढिला भइसक्यो : रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई पहिरो जस्तै पन्छाउन हतार भइसकेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् “बाढीपहिरोले देशभर सडक अवरुद्ध गरेको छ । सदन पनि सरकारले अवरुद्ध गरिदियो,” उनले भने, “देशव्यापी रूपमा बाढीपहिरो पन्छाउने काम सडकमा गरेझै सदनमा पनि सरकारलाई पन्छाउने काम गर्नुपर्‍यो । नभए बाटो छेकेजस्तो भएको छ ।”

आजको सदनमा अर्को प्रतिपक्ष दल नेकपा (एमाले)ले पनि प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ ।

धेरै टिप्पणी गरिएका