जोडिनुहोस
  • होमपेज
  • जसपाबाट प्रदीप यादव र नवलकिशोर मन्त्री बन्दै

जसपाबाट प्रदीप यादव र नवलकिशोर मन्त्री बन्दै

काठमाडौँ– अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए । यस अघि स्वास्थ्य मन्त्री बनेका यादव यस पटक खानेपानी मन्त्री बन्ने भएका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका