जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • लघु, घरेलु, साना एवम् मझौला उद्यमको एक करोडको सीमामा पुनरावलोकन

लघु, घरेलु, साना एवम् मझौला उद्यमको एक करोडको सीमामा पुनरावलोकन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु, साना एवम् मझौला उद्यमका लागि तोकिएको एक करोड रुपैयाँको सीमालाई पुनरावलोकन गर्न भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था निर्देशिकामार्फत सम्बोधन हुने बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका