जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगर अगाडिको सडक भासियो (तस्बिरहरू)

काठमाडौं महानगर अगाडिको सडक भासियो (तस्बिरहरू)

काठमाडौँ — काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो।

सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको थियो । हिजो रातिदेखि सो सडकमा आवतजावत बन्द भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका