जोडिनुहोस
  • होमपेज
  • रास्वपाले मुकुल ढकाललाई अन्तिम एकपटक स्पष्टीकरण सोध्ने

रास्वपाले मुकुल ढकाललाई अन्तिम एकपटक स्पष्टीकरण सोध्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट कारबाही किन नगर्ने भनेर अन्तिम एकपटक स्पष्टीकरण सोध्ने भएको हो । बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी भएको छ । यसको निर्णय भने अर्को बैठक बसेर गर्ने जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका