जोडिनुहोस
  • होमपेज
  • आज फेरि घट्यो सुनको मूल्य, तोलाको कति छ भाउ ?

आज फेरि घट्यो सुनको मूल्य, तोलाको कति छ भाउ ?

काठमाडौँ ।आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा तीन सय रूपैयाँले घटेको छ ।

आज सुन तोलाको एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुन तोलाको एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको १८२० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार सुन १८३० मा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका