जोडिनुहोस
  • होमपेज
  • वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

वीर अस्पतालकी नर्सिङ इन्चार्ज रेग्मीको निधन

काठमाडौं । वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ ।

वीर अस्पतालमै हिजो दिउँसो उपचारका क्रममा उनको निधन भएको हो । योजना अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक स्वास्थ्यमा समस्या आउँदा उनको मृत्यु भएको बताइएको छ ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आफू र वीर परिवार स्तब्ध भएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका