जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोश संशोधन गर्ने

नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोश संशोधन गर्ने

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोश संशोधन गर्ने भएको छ । प्रतिष्ठानले आफूले प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश २०७९’ संशोधन गर्ने बताएको हो ।

विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसाका व्यक्तिले शब्दकोशका कतिपय शब्दप्रति आपत्ति जनाएकाले त्यस्ता शब्द संशोधन गरिने प्रतिष्ठानले बताएको छ । शब्दकोशमा रहेका आपत्तिजनक शब्द पठाउन पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका