जोडिनुहोस

देश

नारायणीमा बाढी

नारायणीमा बाढी

नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिर : रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका