काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ । यो सँगै कालिमाटीस्थित प्रहरी वृत्त पनि बागमती नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको छ ।