जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले बढेको छ ।

आइतबार २२ अंकले घटेर बन्द भएको नेप्से आज प्रि ओपनमा भने झिनो अंकले बढेको हो । सेसन अवधिमा १३ लाख ३१ हजार ५२२ रुपैयाँ बराबरको १ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा १३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका