जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : १.४८ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : १.४८ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले बढेको छ ।

सोमबार ४४ अंकले बढेको नेप्से मंगलबार प्रि ओपन सेसनमा पनि बढेको छ । उक्त सेसनमा २४ लाख १४ हजार रुपैयाँ बराबरको २ हजार ७९७ कित्ता शेयर किनबेच भयो ।

सेसन अवधिमा १२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्यस्थिर रहेको छ । प्रि ओपन सेसनमा ३२ वटा कम्पनीको शेयर कारोबार भयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका