जोडिनुहोस
  • होमपेज
  • पूर्वमन्त्री श्रेष्ठको निधन

पूर्वमन्त्री श्रेष्ठको निधन

नेकपा मालेका नेता तथा पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो ।

नेकपा मालेको स्थायी कमिटीका परामर्श सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आ नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले पार्टी स्तब्ध भएको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका