काठमाडौं। कार्तिक २० गते मंगलबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले घटेको छ ।
कार्तिक १५ गते बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रूपैयाँले घटेर १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, कार्तिक १५ गते बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले घटेर २ हजार ३० रूपैयाँ कायम भएको छ ।