जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • पाकिस्तानले जित्यो २२ वर्षपछि अस्ट्रेलियासँगको ओडिआई सिरिज

पाकिस्तानले जित्यो २२ वर्षपछि अस्ट्रेलियासँगको ओडिआई सिरिज

काठमाडौं। पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ ।

आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो । जितका लागि १ सय ४१ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

घरेलु टोली अस्ट्रेलिया पाकिस्तानसँग घरेलु मैदानमै स्तब्ध बन्यो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका