जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • सुनको मूल्यमा उच्च वृद्धि, कतिमा भइरहेछ कारोबार ?

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार तीनसय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै टिप्पणी गरिएका