जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

देश

मनाङमा गयो भूकम्प

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन ५, २०८१
मनाङमा गयो भूकम्प

काठमाडौं। हिमाली जिल्ला मनाङको भ्राका क्षेत्रमा आज (सोमबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रबिन्दु रहेको भ्राकासहित आसपासका क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ । तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन् । नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ । धक्कापछि स्थानीय त्रसित छन् । आज भारतको नयाँदिल्लीमा पनि भूकम्प गएको थियो ।

धेरै टिप्पणी गरिएका