जोडिनुहोस
  • होमपेज
  • नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन

नेप्सेको सीईओ छनोटका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि तीन सदस्यीय  समिति गठन भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल विज्ञ सदस्यमा रहेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको मन्त्र स्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।

धेरै टिप्पणी गरिएका